मन्त्रिपरिषद्को बैठक बस्दै

चैत्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को नियमित बैठक साेमबार बस्दैछ ।

बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाउनुभएको छ ।

यही चैत १३ गते गठित वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.