
दोलखा (कास) । मतपत्रको ठेली नै कर्मचारीबाट खोसेर विवाद बनेको तामाकोसी गाउँपालिका-४ मालुमा ८ घन्टापछि मतदान सुरू भएको छ ।
५ बजेसम्म मतदान गर्न लाइनमा बसेकका मतदातालाई मताधिकार दिइने सर्वदलीय सहमती बनेको छ । मतपत्र खोस्ने एजेन्टलाई तत्काल छाड्ने सर्वदलीय सहमतिपछि मतदान सुरू भएको हो ।
बिहान मपपत्रको ठेली खोसेर गायब बनाएपछि झडप भएको थियो ।