धनकुटा प्रशासनद्वारा राजारानी बजारमा छड्के अनुगमन

मंसिर २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटा प्रशासनद्वारा राजारानी बजारमा छड्के अनुगमन

धनकुटा । धनकुटा प्रशासनले राजारानी बजारमा छड्के अनुगमन गरेको छ । 

जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च लगायतको संयुक्त टोलीले राजारानी बजारका खाद्यान्न, किराना पसल र होटलहरूको अनुगमन गरेको हो । 

अनुगमनका क्रममा फेला परेका म्याद नाघेका खाद्यवस्तु र पेय पदार्थ जफत गरी नष्ट गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.