
काठमाडौं । रमन कर्ण नेतृत्वको जनादेश पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।
जेन-जी युवाले गठन गरेको जनादेश पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको हो। युवाहरूले हातमा माइक बोकेको चुनाव चिह्न राखेर दल गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । पार्टीको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ ।