राष्ट्रपतिबाट नेपाल विशेष सेवा अध्यादेश जारी

मंसिर ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपतिबाट नेपाल विशेष सेवा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयद्वारा शुक्रबार प्रेषित विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको जनाइएको छ ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.