संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

जेष्ठ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । 

बैठकमा आ.व. २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल जारी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सांसदलहरूले सिद्धान्त र प्राथमिकतामाथि उठाएका प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.