काठमाडौं । लामो समयपछि भएको वर्षाले किसानलाई खुशी बनाए पनि मुख्य राजमार्गहरू भने आज अस्तव्यस्त भए । अघिल्लो वर्ष असोजमा बाढी पहिरोले क्षति भएदेखि मर्मत भइरहेका र स्तरोन्नतिको क्रममा रहेका अधिकांश राजमार्गमा यातायात नै प्रभावित हुँदा यात्रुले सास्ती भोग्नु पर्यो ।
पूर्वमनसुनी प्रणाली सक्रिय हुँदा एकदिन परेको पानीले राजमार्ग नै अवरूद्ध हुने अवस्थाले समयमै मर्मत सम्भार नसके बर्खाभरी यात्रुले दु:ख पाउने सङ्केत देखाइसकेको छ ।
विस्तृत रिपोर्ट भिडिओमा :