बागलुङ । धवलागिरि बहुमुखी क्याम्पस, बागलुङको स्ववियू सभापतिमा अनेरास्ववियुकी आश्मिन शेख विजयी हुनुभएको छ ।
शेख अखिल संयुक्त प्यानलकी शेखले ५५२ मत र नेपाल बिद्यार्थी संघकी सृष्टि आचार्यले ५५२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक गोविन्द गौतमले जानकारी दिनुभयो ।
५२ बर्षपछि पछि पहिलो पटक धवलागिरि बहुमुखी क्याम्पसले महिला स्ववियू सभापति पाएको छ । त्यस्तै बिस बर्षदेखि नेविसंघले स्ववियूको नेतृत्व गर्दै आएको क्याम्पसमा यस पटक भने अरेरास्ववियूले नेतृत्व हात पारेको छ ।
क्याम्पसमा एक हजार ४ सय ७४ मतदाता रहेकोमा एक हजार ५९ मत खसेको थियो ।