हुम्ला । बिहीबार बिहानबाट मौसममा आएको परिवर्तनले हुम्लासहित हिमाली क्षेत्रमा हिमपात भएको छ ।
हिउँ परेसँगै हुम्लामा चिसो बढेर तापक्रम माइनस ६ पुगेको छ । हुम्लाका सबै गाउँपालिकाका हिमाल हिउँले ढाकिएका छन् ।
शुक्रबार मौसम खुलेर घाम लागेसँगै हुम्ला सदरमुकाम सिमकाेटसहित आसपासका क्षेत्र रमणीय देखिएका छन् ।
तस्विरमा हेर्नुहोस हिउँले ढाकिएको सिमकोटः