काठमाडौं । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले लाइन काटिएका उधोगमा २४ घण्टाभित्र बिजुली जोड्न निर्देशन दिएको छ ।
आइतबार बसेको मन्त्रीपरिषद बैठकले लाइन काटिएका उधोगमा २४ घण्टाभित्रै बिजुली जोड्न र विद्युत महसुल नतिरेका अधोगीहरुसँग १५ दिनभित्र टीओडी मिटर बमोजीम वक्यौता असुल गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले डेडिकेटेड र ट्रंकलाईन विवादमा गिरिशचन्द्र लाल नेतृत्वको आयोग सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।