कोशी प्रदेशका जिल्लाहरूमा भारी वर्षा

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेशका जिल्लाहरूमा भारी वर्षा

झापा । कोशी प्रदेशका जिल्लाहरूमा मंगलबार साँझ भारी वर्षा भएको छ ।

करिब दुई साताको खडेरीसँगै बढेको गर्मीले आजित भएका सर्वसाधारण पानी पर्दा खुसीले रमाएका छन् ।

लामो समय पानी नपर्दा धान बाली सुक्न थालेर चिन्तित भएका किसानले पनि ठूलो राहत महसुस गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement