आज विश्वकर्मा पूजा, भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज विश्वकर्मा पूजा, भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड

काठमाडौं । आज विश्वकर्मा पूजा । भगवान विश्वकर्माको पूजा गर्न काठमाडौंको भद्रकाली लगायतका स्थानहरुमा भीड रहेको छ ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement