ताप्लेजुङको तिम्बुङमा ट्रेल रेस

भाद्र २८, २०८१ |लक्ष्मी गौतम
ताप्लेजुङको तिम्बुङमा ट्रेल रेस
धार्मिक र पर्यटकीय हिसाबले प्रख्यात ताप्लेजुङको तिम्बुङ पोखरी क्षेत्रमा पहिलो पटक ट्रेल रेसको आयोजना गरिएको छ । जसमा विदेशी धावक पनि सहभागी थिए । समुद्री सतहदेखि ४ हजार ३ सय ५० मिटर उचाइमा रहेको तिम्बुङ पोखरीदेखि पाङदुवा सम्मको ८ किलोमिटर लामो चट्टानी सडकमा दौडेका धावकले यो क्षेत्र पदयात्रा र साहसिक दौडका लागि उत्कृष्ट गन्तव्य रहेको प्रतिक्रिया दिए ।

हेर्नुहोस रिपार्टः 


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement