धादिङमा पहिरो : ७ घरपरिवार विस्थापित, जोखिममा दुई दर्जनभन्दा बढी घर

श्रावण १३, २०८१ |पोषनाथ अधिकारी
धादिङमा पहिरो : ७ घरपरिवार विस्थापित, जोखिममा दुई दर्जनभन्दा बढी घर

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोले ७ घर विस्थापित भएका छन् ।

गाउँपालिका भवनसहित दुई दर्जनभन्दा बढी घर जोखिममा परेका छन् । लगातार परेको झरीले खनियाबास गाउँपालिकाको दार्खानजिकै खुर्सानी बारी, धार्ना, केराबारीलगायतको क्षेत्रमा पहिरो गएको हो ।

विस्तृत भिडियोमा :


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement