राष्ट्रिय परिचयपत्र लिन कति सास्ती ? [स्थलगत रिपोर्ट]

सरकारले सेवा प्रवाहलाई चुस्त बनाउन नसक्दा सेवाग्राही हैरान
असार १४, २०८१ |जिल्ला ब्युरो
राष्ट्रिय परिचयपत्र लिन कति सास्ती ? [स्थलगत रिपोर्ट]

काठमाडौं । सरकारले मिति नै तोकेर राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने क्षेत्रहरू तय गरेको छ ।

क्रमिक रूपले सामाजिक सुरक्षा भत्तालगायत सरकारी सेवा प्राप्तिदेखि बैंकिङ कारोबारसम्ममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारी निर्णयले प्रशासन कार्यालयहरूमा सेवाग्राहीको भिड हुने गरेको छ । तर सरकारले सेवा प्रवाहलाई चुस्त बनाउन नसक्दा सेवाग्राहीलाई सास्ती छ ।

विस्तृत भिडियोमा :