बाराको सिमरास्थित टायल उद्योगमा आगलागी

मंसिर १७, २०८० |कान्तिपुर टीभी संवाददाता
बाराको सिमरास्थित टायल उद्योगमा आगलागी

बारा । बाराको सिमरास्थित एक टायल उद्योगमा आगलागी भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका ८ मा रहेको टायल उत्पादन गर्ने नेपोभिट उद्योगमा आगलागी भएको हो । बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

आगो नियन्त्रणका लागि त्यस क्षेत्रका ४ वटा दमकल परिचालन गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.