टेम्केडाँडाबाट देखिएका हिमाल (तस्बिर)

मंसिर १, २०८० |उत्तम चौलागाईं
टेम्केडाँडाबाट देखिएका हिमाल (तस्बिर)

भोजपुर । खोटाङ र भोजपुरको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडाबाट देखिएका सुन्दर हिमाल । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको टेम्केडाँडा पछिल्लो समय आन्तरिक तथा बाह्रय पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

हेरौँ तस्बिर :


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।