प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सुरु

असार ८, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सुरु

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएका प्रश्नका उत्तर दिन सुरु गरेका छन् ।

उनले सांसदहरुले उठाएका प्रश्नहरुको उत्तर दिइरहेका छन् । प्रश्नोत्तरअघि दाहालले पूर्वी नेपालमा बाढी-पहिरोबाट भएको क्षतिका बारेमा कुरा उठाएका थिए । उनले बाढी-पहिरोमा मृत्युभएकाहरुमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले बाढी-पहिरो पीडितलाई सरकारले राहत र सहयोगको काममा ध्यान दिएको जनाएका छन् । 

सांसदहरुले प्रधानमन्त्रीसँग प्रतिप्रश्न भने गर्न पाउने छैनन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement