Pradesh Bishesh | प्रदेश विशेष, १४ असार २०७९

असार १४, २०७९
Pradesh Bishesh | प्रदेश विशेष, १४ असार २०७९

प्रदेश विशेषमा आज,

* देशभर बाढी र पहिरोको बितण्डा सुरु / झापामा २ सयभन्दा बढी घर डुबानमा ।

* गण्डकी र सुदूरपश्चिम प्रदेशमा बजेटलाई लिएर किचलो / सत्तारुढकै असन्तुष्टीले छलफल समेत प्रभावित । 

* कर्णालीको बजेट सुदूरपश्चिम प्रदेशमा परेपछि प्रदेशसभा सदस्यहरुको विरोध / लापरवाही भएको प्रतिपक्षीको आरोप । 

* बाराका उखुबालीमा देखा पर्यो नयाँ रोग / जराबाट उखु सुक्ने समस्याले किसान चिन्तित ।