Pradesh Bishesh | प्रदेश विशेष, ०२ माघ २०७८

माघ २, २०७८
Pradesh Bishesh | प्रदेश विशेष, ०२ माघ २०७८

प्रदेश विशेषमा आज,

* प्रदेश २ को प्रदेश सभामा नाम र राजधानीबारे दलहरुका आ-आफ्नै अडान / निर्णयका लागि भोलि मतदानको कार्यसूचि ।

* सरकारी कार्यालयहरुमै भएन स्मार्ट लकडाउनको पालना / महामारीमा खटिएका स्वास्थ्यकर्मी जोखिम भत्ताबाट वञ्चित ।

*  परीक्षण नगरिएका र म्याद गुज्रेका सिलिन्डरको प्रयोगले दुर्घटनामा वृद्धि / अनुगमन र नियमन छैन।

* रासायनिक मल र विषादी प्रयोगले प्रदेश १ को माटोको उर्वराशक्ति घट्यो / माटो परीक्षणबारे किसान अनभिज्ञ ।