एस्ट्राजेनेका र कोभिसिल्डले स्वास्थ्यमा समस्या निम्त्याउँला ? (डा. अनुप सुवेदीसँगको अन्तर्वार्ता)

वैशाख २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एस्ट्राजेनेका र कोभिसिल्डले स्वास्थ्यमा समस्या निम्त्याउँला ? (डा. अनुप सुवेदीसँगको अन्तर्वार्ता)

कोरोना महामारीका बेला तपाईं-हामीले एस्ट्राजेनेका र कोभिसिल्डको खोप लगायौं । त्यसले मानिसको ज्यान जोगायो पनि । तर, पछिल्लो समय यी खोपले स्वास्थ्यमा समस्या देखिएको सार्वजनिक भएको छ ।

त्यतिखेर हामीले लगाएको खोप कत्तिको सुरक्षित थियो, अहिले आएर त्यसले स्वास्थ्य समस्या निम्त्याउँला ? यी लगायतका विषयमा प्रस्तुत छ- संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग कान्तिपुर टेलिभिजनका सहकर्मी कृपाल गौतमले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.