काठमाडौं । कांग्रेस नेता डाक्टर शेखर कोइराला लामो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रहे । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोहोरिइरहने समस्याका विषयमा आज हामीले प्रतिष्ठानका उनै पूर्वउपकूलपतिसमेत रहेका कांग्रेस नेता कोइरालासँग कान्तिपुर समाचारमा कुराकानी गरेका छौँ ।