बीपी स्वास्थ्य प्रतिष्ठानमा देखिएका समस्याबारे के भन्छन् डा. जगदीशप्रसाद अग्रवाल ?

माघ २, २०८० |कान्तिपुर टीभी संवाददाता
बीपी स्वास्थ्य प्रतिष्ठानमा देखिएका समस्याबारे के भन्छन् डा. जगदीशप्रसाद अग्रवाल ?

काठमाडौं । सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पटक-पटक देखिएको समस्या समाधानका लागि सुझाव दिन २०७८ सालमा प्राध्यापक डाक्टर जगदीशप्रसाद अग्रवालको नेतृत्वमा समितिसमेत गठन गरेको थियो । आज हामीले यसै विषयमा डाक्टर अग्रवालसँग कुरा गरेका छौँ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.