सरकारी अस्पतालका क्यान्टिनकाे खाना कति स्वस्थ्यकर ?

श्रावण २४, २०८१ |अवतार राई
सरकारी अस्पतालका क्यान्टिनकाे खाना कति स्वस्थ्यकर ?

काठमाडौं । बिरामीलाई निको पार्ने अस्पतालका क्यान्टिन नै अस्वस्थकर र मूल्य पनि महंगो हुने गरेको गुनासो बारम्बार आउने गरेका छन् । राजधानीकै ठूला अस्पतालका क्यान्टिनमा समेत यस्तो अवस्था छ । काठमाडौं महानगरले गत चैतमा गरेको अनुगमनका क्रममा वीर अस्पतालको क्यान्टिनमा बेचिएका खानामा फोहोर भेटिएको तथा अव्यवस्थित रहेको फेला पारेको थियो । आज हामीले राजधानी काठमाडौंका दुई सरकारी अस्पतालका क्यान्टिनको कस्तो अवस्था छ, देखाउँदैछौं ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement