
काठमाडौं । रेडबुलले यात्रा बर्ल्ड कपको च्याम्पियन सार्वजनिक गरेको छ ।
साेमबार काठमाडौंमा एक कार्यक्रम गरी रेडबुलले उपभोक्तालाई लक्षित गरी यो अभियान ल्याएको हो । रेडबुल बट्टामा रहेको क्युआर स्यान गरी प्रश्नहरूको उत्तर दिएपछि अभियानमा सहभागी हुन सकिने बताइएको छ । सहभाीहरूमध्ये लक्की ड्र मार्फत विजेताहरू छनोट गरिनेछ ।
यसअघि आजै चलेको फ्यानको क्यानअन्तर्गतका भाग्यशाली विजेता छनोट गरिएको थियो । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेलेले ड्र तानेर विजेता छनोट गरिएकाे हाे । छनोट भएका दुईजनालाई थाइल्यान्ड यात्रा गर्न पाउने छन् ।