सुरक्षा प्रत्याभूति खोज्दै निजी क्षेत्र

चन्दा आतंकले व्यवसायीमा थप त्रास
आश्विन ३०, २०८२ |सुदिल पोखरेल
सुरक्षा प्रत्याभूति खोज्दै निजी क्षेत्र

काठमाडौं । गत भदौ २३ गतेको जेन-जी आन्दोलनपछि भएको आगजनीमा सरकारी संरचना मात्रै हैन निजी क्षेत्रको व्यापार व्यवसाय पनि निशानामा परे । अर्थतन्त्रमा ८१ प्रतिशत योगदान पुर्‍याएको निजी क्षेत्रले ५५ लाखलाई रोजगारी दिइरहेको छ । तर, यही निजी क्षेत्र अहिले सुरक्षाको प्रत्याभूति खोजिरहेको छ । थप लगानी गर्न मात्रै होइन भएकै व्यापार-व्यवसाय सञ्चालनकै लागि समेत निजी क्षेत्र डराइरहेको छ । अझ पछिल्लो समय चन्दा आतंकले त व्यापारी व्यवसायीलाई थप भयभित बनाएको छ ।

एक रिपोर्ट-


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।