आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक [LIVE]

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक [LIVE]

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति अहिले सार्वजनिक गरिँदै छ ।

बालुवाटारस्थित राष्ट्र बैंकको नयाँ भवनबाट गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरिरहनु भएको छ । मौद्रिक नीति राष्ट्र बैंकको सञ्चालक समितिले आजै पारित गरेको हो  ।

अघिल्लो साता नै सार्वजनिक गर्ने तयारी गरिएको भए पनि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएसँगै त्यतिखेर मौद्रिक नीति रोकिएको थियो । 

यससम्बन्धी विस्तृत लाइभमा हेर्नुहोस् :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.