कोशी सरकार आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा | प्रदेश विशेष, ३० जेष्ठ २०८२

जेष्ठ ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशी सरकार आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा | प्रदेश विशेष, ३० जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

* कोशी सरकार आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा / रोजगारमुखी बजेटको अपेक्षा ।

* भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिएपछि सुदूरपश्चिम नाकामा सतर्कता / सातामा १८ जनामा संक्रमण ।

* सिरहाको गोलबजार-गदियानी सडक अलपत्र / २५ करोड भुक्तानी भइसक्दा भौतिक प्रगति २८ प्रतिशत मात्रै ।

* प्रतिसेकेन्ड २५ क्युसेक पानी बग्ने सिक्टा नहरमा दुईदेखि ४ क्यसेक मात्रै पानी / नहर वरपरका खेतलाई पनि आकासेपानीकै भर ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.