प्रदेश विशेषमा आज,
* विद्यार्थी सबै यार्चागुम्बा टिप्न हिँडेपछि डोल्पाका अधिकांश विद्यालय बन्द / त्रिपुरासुन्दरीको जनप्रिय स्कुलमा भने पढाइ जारी ।
* सप्तरीको राजविराज नगरपालिकामा तोडफोड / निलम्बित नगरप्रमुख र कार्यवाहक प्रमुखबीचको विवाद उत्कर्षमा ।
* लुम्बिनी प्रदेशमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान / किसान, उपभोक्ता र विद्यार्थीलाई प्रशिक्षण दिइँदै ।
* बगान संरक्षणका लागि भन्दै इलाम नगरपालिकाद्वारा चिया रोपन सुरु / बगान पक्ष भने असन्तुष्ट ।