Pradesh Bishesh | प्रदेश विशेष, ५ जेष्ठ २०८२

जेष्ठ ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ५ जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

* कोशी र लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक/ कोशीले भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदा लुम्बिनीको प्राथमिकता कृषिमा ।

* गोदावरीमा राजधानीका लागि संरचना बनाउन संघले सहयोग नगरेको सुदूरपश्चिमका मुख्यमन्त्रीको भनाइ / प्रदेशसभामा विकल्पबारे सोचिने ।

* गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाका लागि आवश्यक उपकरण तयारी अवस्थामा/ सुरक्षा अभ्यास प्रदर्शन ।

* सिन्धुपाल्चोको इन्द्रावतीमा बिजुली नियमित नहुँदा लिफ्ट योजना प्रभावित / खानेपानीको अभाव झेल्दै स्थानीय ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.