प्रदेश विशेषमा आज,
* सोमबारको बाढीले अवरुद्ध बीपी राजमार्ग खुल्यो / सडक दुईतर्फी खुला गरिए पनि यात्रुहरू घण्टौं जाममा बस्न बाध्य ।
* कर्णालीका १४ स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम लागू / साझेदार संघसंस्था एकद्वार प्रणालीमा समेटिए ।
* राज्यबाट पाएको जग्गा खरिद-ब्रिक्री गर्न पाउनुपर्ने माग गर्दै बाँकेका मुक्तकमैया उच्च अदालतमा/ अदालतद्वारा कारण देखाऊ आदेश ।
* विकास योजनाबारे प्रदेश सरकारसँग रामेछापका स्थानीय सरकारको छैन समन्वय / ठूला योजनाहरू अलपत्र ।