Pradesh Bishesh | प्रदेश विशेष, २४ माघ २०८१

माघ २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २४ माघ २०८१

प्रदेश विशेषमा आज,

* मुख्यमन्त्रीसँग कान्तिपुर’ को पहिलो अंकमा सुदूरपश्चिम प्रदेशका मुद्दा / संविधानको मर्मअनुसार काम गर्न नपाएको मुख्यमन्त्री शाहको गुनासो ।

* उद्योगले फ्याँक्ने फोहोरका कारण वीरगञ्जको सिर्सिया नदी प्रदूषित / सफाइमा महानगरले गरेको प्रयास देखिएन परिणाममुखी ।

* कर्णाली प्रदेशको आन्तरिक राजस्व संकलन कमजोर / कुल खर्चको २ प्रतिशतमात्रै आन्तरिक आयबाट धानिदै ।

* लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना पाल्पा–रोल्पा सडक अलपत्र / न्यून बजेट विनियोजन मुख्य कारण ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement