प्रदेश विशेषमा आज,
* बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक औपचारिकतामा सीमित/ बैठकका एजेन्डामा जुटेन सहमति ।
* बाराका चिनी मिल क्षमताअनुसार चल्न सकेनन् / ऊर्जा उत्पादनको सम्भावनामा समेत छैन प्रोत्साहन ।
* 'नो केबलकार समूह' को बन्दले ताप्लेजुङको जनजीवन प्रभावित / कृषिउपज र पोल्ट्री व्यवसाय मारमा ।
* दैलेखको पराजुली खोला लघु जलविद्युत्मा रारा हाइड्रोले बदमासी गरेको आरोप / बैंक लिलामी रोक्न प्रभावितको माग ।