प्रदेश विशेषमा आज,
* कोशी प्रदेशका पहाडी जिल्लामा चासोक ताङनामको रौनक / राई समुदायले पनि मनाए धुमधामका साथ साकेला ।
* दुर्गम बस्तीका नागरिकलाई घरैमा पुगेर विशेषज्ञ उपचार सेवा दिँदै डडेल्धुराको परशुराम नगरपालिका / गम्भीर समस्या देखिए अस्पताल रेफर गरिने ।
* स्थानीय तहका सार्वजनिक सुनुवाई औपचारिकतामा सीमित / सुशासनका लागि उठाइएका बिषय स्थानीय तहले वेवास्ता गरेको धनकुटाबासीको भनाइ ।
* नुवाकोटको म्यागङ बुङताङका किसान आम्दानीका लागि सुन्तला खेतीमा / बार्षिक ३ लाखदेखि ३० लाख रुपैयाासम्म कमाइ ।