प्रदेश विशेषमा आज,
* असारको बाढीले कञ्चनपुरमा भत्काएको नहर अझै पुनर्निर्माण भएन / सिँचाइ गर्न समस्या ।
* हुलाकी राजमार्गको दाङ खण्ड ५ वर्षसम्म पनि अधुरै / ठेकेदारको ढिलासुस्तीले लागतसमेत बढ्ने ।
* अपाङ्गता भएकाहरूको पहिचान गर्दै पाल्पाको तानसेन नगरपालिका / क्षमता विकासका लागि सीपमूलक तालिम ।
* सल्यानका किसान किवीको व्यावसायिक खेतीमा / बगैँचा विस्तारका लागि स्थानीय सरकारको सहयोग ।