कान्तिपुर समाचार, २९ मंसिर २०८१

मंसिर २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २९ मंसिर २०८१

आजका मुख्य समाचार,

* मन्त्रीहरु नै कानुन नभएको बहाना देखाएर जिम्मेवारीबाट पन्छिँदै / हिउँदे अधिवेशनमा लैजाने विधेयकको तयारी भने सरकारसँगै छैन / सत्तारुढ दलहरु नै अलमलमा ।

* गरिखाने उपाय नभएपछि कर्णालीबासीलाई कालापहाड जाने बाध्यताले छोडेन/ युवा जति परदेश हिँड्दा गाउँघर सुनसान/ खेतीपाती र बस्तु स्याहार्न ज्येष्ठ नागरिककै भर ।

* यो वर्ष सञ्चालनमा आएका दर्जनभन्दा बढी तारे होटेललाई पहिलो वर्ष नै सकसपूर्ण / अकुपेन्सी पचास प्रतिशतमै सीमित / देशमा अपेक्षित पर्यटक नभित्रिँदा लगानी जोखिममा पर्ने चिन्ता ।

* संसदबाट महाअभियोग प्रस्ताव पारित भएपछि दक्षिण कोरियाका राष्ट्रपति युन पदमुक्त/ कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री हान सुलाई ।

* विराटनगर किंग्स र पोखरा एभेन्जर्स एनपीएलको लिग चरणबाटै बाहिरिए / जनकपुर बोल्ट्सलाई हराएसँगै चितवन राइनोजको प्ले अफ सम्भावना बलियो/ काठमान्डु गुर्खाजको तेस्रो जित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement