प्रदेश विशेषमा आज,
– १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसारको अवधि सकियो/ मौन अवधिको पालना नगरे कारबाही हुने आयोगको चेतावनी ।
– हुलाकी सडक निर्माणले तराई मधेसका नागरिकको अवस्था फेरिदै / ग्रामिण बजार बिस्तारदेखि कृषिजन्य वस्तुको कारोबारमा वृद्दि।
– कास्कीको ग्रामिण क्षेत्रका साना किसान सहकारी प्रभावकारी बन्दै / किसानलाई व्यवसायिक बन्न प्रेरित ।
– सल्यानमा पानीका स्रोत संरक्षणमा चासो बढ्दो/ समुदाय र सरकारी निकाय मिलेर रिचार्ज पोखरी निर्माण ।