Pradesh Bishesh | प्रदेश विशेष, २७ असोज २०८१

आश्विन २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २७ असोज २०८१

प्रदेश विशेषमा आज,

* लुम्बिनी प्रदेशमा पहाडि जिल्लामा सराय नाच सुरु / पाल्पाको रम्भामा चर्खे पिङ्गको रौनक ।

* टुक्रे योजना प्याकेजमा कार्यान्वयन गर्ने लुम्बिनी सरकारको तयारी/ समस्या हुने सरोकारवालाको भनाइ ।

* ताप्लेजुङको फुङलिङदेखि टिप्ताला भञ्ज्याङसम्मको सडक अझै सञ्चालनमा आएन / स्थानीय समस्यामा ।

* पर्यटकीय राजधानी पोखरा अनियन्त्रित तवरले टाँगिएका तारले कुरुप बन्दै / दुर्घटनाको जोखिम ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.