Kantipur Samachar | कान्तिपुर समाचार, २५ असोज २०८१

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २५ असोज २०८१

आजका मुख्य समाचार,

* सिद्धिदात्रीको आराधना गरी महानवमी मनाइँदै / काठमाडौंको तलेजुसहित देशभरका शक्तिपीठमा दर्शनार्थीको घुइँचो/ भोलि टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा ।

* सरकारको नेतृत्व गरेको तीन महिना नबित्दै प्रधानमन्त्री ओली अफ्ठ्यारोमा / सत्ता सहयात्री दलहरुको असहयोग/ आफ्नै पार्टीभित्र पनि असन्तुष्टि र आलोचना ।

* दशैंका बेला नोटमा रङ नलगाउन राष्ट्र बैंकको आग्रह / नोट छाप्न बर्सेनि तीन अर्ब खर्च / दक्षिणा दिन र लिन डिजिटल माध्यम प्रयोग गर्न सुझाव ।

* यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिदान्क्योलाई / विश्वमा आणविक निषेध कार्यक्रममा महत्वपूर्ण योगदान पुर्याउँदै आएको ठहर ।

* नेपाल काभा अन्डर-ट्वेन्टी पुरुष भलिबलको फाइनलमा / लिग चरणको अन्तिम खेलमा तुर्किमेनिस्तान सोझो सेटमा पराजित/ उपाधिका लागि भोलि उज्वेकिस्तानसँग खेल्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement