काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनीषरत्न शाक्यलाई डिस्चार्ज गर्ने तयारीमा अस्पताल रहेको छ । उहाँको स्वास्थ्य स्थिति सामान्य हुँदै गइरहेको र स्वास्थ्यमा सोचेअनुसारको सुधार भएको हुनाले क्याप्टेन शाक्यलाई डिस्चार्ज गर्न लागिएको केएमसी अस्पतालका निर्देेशक डा. मीना थापाले जानकारी दिनुभयो ।
थप जानकारी भिडियोमा हेर्नुहोस् :-