रुकुम पश्चिमको आठबिसकोटका एक दर्जनभन्दा बढी बस्ती जोखिममा (भिडियो)

श्रावण ८, २०८१ |महेश केसी
रुकुम पश्चिमको आठबिसकोटका एक दर्जनभन्दा बढी बस्ती जोखिममा (भिडियो)

रुकुम पश्चिम । देशैभर मनसुन फैलिएको एक महिना पुग्नैलाग्दा यसको असर र जोखिम बढ्दो छ । यसैमध्येको एक हो, रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गिजागाड खोला । त्यस क्षेत्रका नदी तथा खोलामा पानीको मात्रा बढेपछि एक दर्जनभन्दा बढी बस्ती जोखममा परेका छन् ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement