एमालेको प्रतिनिधि परिषद् बैठक : के छन् प्रतिनिधिहरुका सुझाव ?

वैशाख ९, २०८१ |विकास आचार्य
एमालेको प्रतिनिधि परिषद् बैठक : के छन् प्रतिनिधिहरुका सुझाव ?

काठमाडौं । नेकपा एमालेले १५ बुँदे प्रस्ताव पारित गर्दै महाधिवेशन प्रतिनिधि परिषद्‌को बैठक सम्पन्न गरेको छ । सत्ता सहकार्यलाई कमजोर पार्ने कुनै पनि काम नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेको एमालेले मुलुकलाई थप अस्थिरता र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन सबैलाई अनुरोध गरेको छ ।

गोदावरीमा दुई दिन चलेको एमालेको प्रतिनिधि परिषद बैठकमा सहभागी प्रतिनिधिहरुले कस्ता सुझाव दिए त ?

विस्तृत भिडियोमा :


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement