कान्तिपुर समाचार, ८ वैशाख २०८१

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ८ वैशाख २०८१

आजका मुख्य समाचार,

* कृषि तथा पशु बिमाको २ अर्ब १८ करोड रुपैयाँ भुक्तानी बाँकी / सरकारले रकम नदिँदा २ लाखभन्दा बढी किसान प्रभावित / पाँच प्रतिशत किसानमा मात्रै कृषि बिमाको पहुँच ।

* इलाम उपनिर्वाचन प्रतिष्ठाको लडाइँ बन्दै / दलहरुलाई जनमत परीक्षणको अवसर / प्रतिस्पर्धीलाई आ-आफ्ना एजेन्डा स्थापित गर्ने मौका ।

* एमालेको प्रतिनिधि परिषद्‍ बैठकमा कमजोरीको समीक्षा / वाम ध्रुवीकरणको एजेन्डा प्राथमिकतामा परेन / गुटबन्दी मौलाएको अध्यक्ष ओलीकै स्वीकारोक्ति ।

* लगानी सम्मेलनका लागि जलविद्युत् र सडक आयोजना सरकारको प्राथमिकतामा / १४८ आयोजनाको सूची तयार / डीपीआर तयार नभएका आयोजनामा पनि लगानीको आश ।

* एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा पनि नेपालको ढोका बन्द / प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेलमा हङकङसँग ४ विकेटले पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement