कान्तिपुर समाचार, २० चैत २०८०

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २० चैत २०८०

आजका मुख्य समाचार,

* गुणस्तरहीन बिउको आयात र बिक्री नरोकिँदा किसान सधैं मारमा / मकैमा दाना नलागेपछि क्षतिपूर्तिका लागि हारगुहार / मौसमलाई दोष देखाएर पन्छँदै सरकार ।

* राजस्व छलीमा संलग्न शारदा डिस्टिलरीका सञ्चालक हाजिरी जमानीमा रिहा / सेटिङ भत्काउन प्रधानमन्त्रीले दिएको निर्देशनकै बेवास्ता / विभागसँगै छैन कर छलीको तथ्यांक ।

* वर्तमान संविधानबाट समाजवाद नआउने प्रधानमन्त्री दाहालको दाबी / सत्तामा बसेरै सडक संघर्षको चेतावनी / सरकार र संसद्‌लाई पनि प्रयोग गर्ने उद्घोष ।

* आमआदमी पार्टीका सांसद सञ्जय सिंहलाई जमानतमा छाड्न भारतीय सर्वोच्च अदालतको आदेश / बिनासुनुवाइ ६ महिना जेलमा राखेकोमा ईडीसँग जवाफ माग ।

* एसएमएस फ्रेन्डसिप कप टी-ट्वेन्टी सिरिजमा नेपालको लगातार दोस्रो जित / भारतको बरोडा २७ रनले पराजित / नेपालको फाइनल पुग्ने सम्भावना बलियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.