प्रदेश विशेष, १७ जेठ २०८०

जेष्ठ १७, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १७ जेठ २०८०

प्रदेश विशेषमा आज,

- कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरियो / सरकारलाई दिएको समर्थन पनि फिर्ता ।

- संघीय सरकारबाट कर्णाली प्रदेशलाई सवा १६ अर्ब अनुदान/ पूर्वाधार विकासका योजना नभएको नागरिकको गुनासो ।

- धादिङको थोपल खोलामा निर्माणाधीन पुल तीन वर्षसम्म अपुरै/ खोला थुनिएपछि आसपासका बासिन्दा त्रसित ।

- प्यासिफिक एसिया ट्राभल एसोसिएसनको सम्मेलन पोखरामा जारी/२२ देशका १ सय ६० जना सहभागी ।

Enter Kantipur TV HD
Advertisement