कान्तिपुर समाचार, ११ जेठ २०८०

जेष्ठ ११, २०८० |कान्तिपुर टीभी संवाददाता
 कान्तिपुर समाचार, ११ जेठ २०८०

आजको मुख्य समाचार:

- टीकापुर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरीलाई आम माफी दिने सरकारको तयारी/ राय माग गर्दै राष्ट्रपतिसमक्ष निवेदन/ कानुनविद्को धारणा बाझियो ।

- नक्कली शरणार्थी प्रकरणमा भोलिदेखि थुनछेक बहस/ आरोपीले अन्य व्यक्तिको नाम लिए अदालतले झिकाउन सक्ने/ अन्यको प्रमाण खोजी भैरहेको गृहमन्त्रीको दाबी ।

- प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपालले थप हवाइ प्रवेश विन्दूको माग राख्ने/ प्राविधिक विषयलाई राजनीतिकरण गरिँदा अहिलेसम्म समस्या भएको विज्ञको बुझाइ ।

- युक्रेनविरुद्धको युद्धबाट आफ्ना सैनिक फिर्ता गर्ने रुसी वाग्नर समूहको घोषणा/ बाखमुत नियन्त्रणका लागि भएको लडाईंमा आफ्ना २० हजार सैनिक मारिएको दाबी ।

- काभा च्यालेन्ज कपको सेमिफाइनलमा नेपालले भोलि काजकिस्तानको सामना गर्ने/ भारतसँगको खेलमा भएका कमजोरी सच्याउँदै फाइनल पुग्ने घरेलु टोलीको लक्ष्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.