Kantipur Samachar | कान्तिपुर समाचार, १८ चैत २०७९

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १८ चैत २०७९

आजको मुख्य समाचार:

- मिटरब्याजपीडित र सरकारबीच पाँच बुँदे सहमति/ फिल्डमै गएर कारबाही गर्नसक्ने जाँचबुझ आयोग गठनको प्रतिवद्धतापछि आन्दोलन फिर्ता ।

- गठबन्धन बनाउनै बित्यो दाहाल नेतृत्व सरकारको तीन महिना/ प्राथमिकताका अधिकांश काम सुरु नै भएनन्/ फेरि साझा कार्यक्रम ल्याउने तयारी ।

- उपनिर्वाचनमा नयाँ र पुराना दलको परीक्षा/ अधिकांश पार्टीले टुंग्याए उम्मेदवार/ मंसिरमा चुनाव जितेकालाई सीट जोगाउने चिन्ता ।

- एक वर्षदेखि युक्रेनमा आक्रमण जारी राखेको रुसले सम्हाल्यो राष्ट्रसंघीय सुरक्षा परिषद्‍को अध्यक्षता/ अन्तर्राष्ट्रिय कानुनकै उपहास भएको युक्रेनको प्रतिक्रिया ।

- छैटौ संस्करणको खप्तड गोल्डकपको उपाधि थ्री स्टारलाई/ मनाङ मर्स्याङ्दी दुइ शुन्य गोलले पराजित/ विक्र लामा सर्वोत्कृष्ट खेलाडी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.