- मधेश आन्दोलनबाट उदाएका रामसहायप्रसाद यादव देशको तेस्रो उपराष्ट्रपति / शपथ सोमबार/ संविधानको रक्षा र राष्ट्रिय एकताको प्रतिबद्धता ।
- मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री दाहाललाई अझै एक साता लाग्ने/ भारत भ्रमणको गृहकार्य/ सहज हवाई मार्ग र विद्युत् व्यापार मुख्य एजेन्डा ।
- कोशी प्रदेशको राजधानी विराटनगर आर्थिक-राजनीतिक पहिचान जोगाउने सङ्घर्षमा/ उद्योग संकटमा पर्दा उद्योगी आन्दोलनमा/ विकासले लिएन गति ।
- चिनियाँ राष्ट्रपति सी आगामी साता रुस भ्रमणमा जाने/ समकक्षी पुटिनसँग भेटवार्ता गर्ने / सामरिक सहकार्य प्रमुख मुद्दा ।
- सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र र चर्च ब्वाइजबीच गोलरहित बराबरी/ जावलाखेलसँग थ्री स्टार १-० गोलले स्तब्ध ।