Pradesh Bishesh | प्रदेश विशेष, ०२ चैत २०७९

चैत्र २, २०७९ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ०२ चैत २०७९
प्रदेश विशेषमा आज ,

- बागमतीका मुख्यमन्त्रीले चैत ८ मा विश्वासको मत लिने / केन्द्रको समीकरणले झन बलियो ।

- तनहुँको अदुवाले बजार पाएन / नबिकेपछि घरेलु तरिकाले सुठो बनाउँदै किसान ।

- दक्षिण कोरियाका भिक्षुभिक्षुणी ३१ दिन हिडेर लुम्विनीमा / सारनाथदेखि एक हजार १७ किलोमिटरको यात्रा तय ।

- धनुषाका क्याम्पसहरुमा स्ववियु निर्वाचनको चहलपहल / शैक्षिक स्तर सुधार मुख्य चुनौती ।