Kantipur Samachar | कान्तिपुर समाचार, १० माघ २०७९

माघ १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १० माघ २०७९

आजको मुख्य समाचार:

* राष्ट्रपतिको कार्यकाललाई लिएर दलहरु विभाजित / कानुन संशोधन गर्न कांग्रेसको दबाब / सत्ता पक्ष भन्छ – आपसी सहमतिमै टुङ्गो लगाउँ ।
* खर्च कटौती गर्न भन्दै मन्त्रालयको संख्या घटाएका प्रदेश सरकारलाई भागबन्डा पुर्याउनै सकस / अधिकांश मुख्यमन्त्री केन्द्रीय नेतृत्व गुहार्दै काठमाडौंमा ।
* बिना दर्ता इन्टर्नसिप गराउने कलेज र प्रतिष्ठानलाई मेडिकल काउन्सिलले थाल्यो कारबाही / स्वास्थ्य जस्तो संवेदनशील विषयमा खेलबाड नगर्न आग्रह ।
* अफगानी महिलाको अधिकारबारे राष्ट्रसंघको चासो / मानवीय मामिला उपमहासचिव मार्टिन ग्रिफित काबुलमा / महिला मैत्री नीति अपनाउन तालिबानलाई आग्रह ।
* खेल क्षेत्र व्यावसायिक नहुँदा खेलाडीलाई गुजारा टार्नै मुस्किल / सरकार र खेल संस्थाहरु नै उदासीन / जीवन निर्वाहका लागि विदेशिन बाध्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.